समाचार


पल शाहको पेसी तेस्रो पटक पनि स्थगित

तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य...

मिनिरल वाटर र जारको पानीको मूल्य घट्यो : बढी लिए कारबाही

काठमाडौं । अब उपभोक्ताले सस्तोमा पानी पिउन पाउने भएका छन् । पिउने पानीको जार र मिनिरल वाटरको मूल्य घटेसँगै उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा पानी किन्न पाउने भएका हुन् । नयाँ मूल्यअनुसार अब सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई...

आज कति छ डलर,युरो, पाउण्डको भाउ ? सूचीसहित

पोखरा। आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ५५पैसा र बिक्रीदर १२८ रुपैया १३ पैसा रहेको छ । बेलायती पाउण्ड...

फ्लोरिडामा आँधी वितण्डा : ज्यान जानेको संख्या १०२ पुग्यो

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आँधीले बितण्डा मच्चाएको छ । इयान आँधीका कारण त्यहाँ १०२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको बताएको छ । आँधीबाट राज्यको...

सहसचिव र उपसचिव पदमा आवेदन खुल्यो : कहिलेसम्म फारम भर्न सकिन्छ ?

काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।आर्थिक योजना तथा तथ्यांक सेवा,...

नाबालिग बलात्कार आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

वारा, निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ ९राजन० विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले...

श्रम गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता हुने, शून्य लागतमा पठाइने

काठमाडौं । सरकारले नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता गर्ने पुरानो सम्झौता परिमार्जन गर्ने भएको छ। लामो समयदेखि परिमार्जन हुन नसकेको सम्झौता परिमार्जन गर्ने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।​ युएई,...

३४ हजार पुग्नै लागे डेंगु संक्रमित

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या दिनदिनै उकालो लागि रहेको छ । हाल नेपालमा डेंगु संक्रमितको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ रहेको छ । २०७९ साउन १ गतेदेखि...

फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो : प्रमुख आचार्य

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षण पोखरेली सबैको ड्युटी रहेको बताएको छन् । आज फेवाताल सफाई महाअभियानको सुभारम्भ गर्दै मेयर आचार्यले भने,‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो।’ महाअभियानको पहिलो दिन २ सय बढी ट्रक...