पोखरा । पोखराको सेती नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । हाम फालेर बेपत्ता हुनेमा बागलुङका ४५ वर्षिया अर्णबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक...
पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी...
स्याङ्जा । स्याङ्जामा गाई मारेर फरार भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बस्ने ३४ वर्ष राम बहादुर सार्की र गल्याङ नगरपालिका–८ बस्ने २७ वर्षीय डोलुराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । २०७८...
पोखरा। आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैया २९ पैसा रहेको छ । बेलायती पाउण्ड...
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १००...
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्कीका खेल सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल...
काठमाडौं । जबरजस्ती करणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँने भएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका...
पोखरा । युक्रेनको संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले...
पोखरा । बीच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य...