पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका...
पोखरा । टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी...
काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए । श्रद्धाञ्जली दिन...
पोखरा । पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ...
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले...
पोखरा । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले जोशीको आइतबार बिहान निधन भएको पुष्टि गरेको छ । २४ दिनदेखि उपचररत १०३ वर्षीय जोशी जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट...
पोखरा । कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताएका छन् । शनिबार विहान गठबन्धनको तर्फबाट कास्की २ का उम्मेदवार...
स्याङ्जाको वालिङ नगरपालिका(१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए...
पोखरा । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर छ । जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका...