हेटौंडा । चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ परेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का...
पोखरा । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले अपिल गरेका छन् । मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...
काठमाडौं । कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ । देशभर थप १ हजार ७१४ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ । त्यस्तै,...
पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भएको हो । करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको...
पोखरा । नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा...
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले हाल बन्द गरिएको सहासिक खेल प्याराग्लाईडिङ पुनः सञ्चालन गर्न माग गरेका छन् । मन्त्री बरालले आज आफ्नो फेस बुक स्टाटसमा यस्तो आग्रह गर्दै खेलका क्रममा दुर्घटनामा परी निधन भएको घटनालाई लिएर...
दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको ज्यान गएको छ । एक जना घाइते भएका छन् । अरिंगालको टोकाईबाट सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको...
पोखरा। आज मंगलबार युरो र पाउण्डको भाउ बढेको छ। आज युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा छ । हिजो भने युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा थियो।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ...