समाचार


पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको...

सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा दुर्गा दत्त भुगाई, सचिवमा कृष्णबहादुर...

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त

पोखरा । पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत रहेकी उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रेस रजिस्टार छनोटका लागि प्रदेश...

शिक्षा ऐन नआउँदा समस्या : मन्त्री थापा

पोखरा  । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताएका छन् । बिहीबार शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री थापाले...

युवा नेता पौडेललाई पत्नी शोक

पोखरा  । नेकपा एकिकृत समाजवादीका युवा नेता प्रदीपराज पौडेललाई पत्नी शोक परेको छ। नेकपा एकिकृत समाजवादी पोखरा १९ का अध्यक्ष पौडेलका ३४ वर्षिय पत्नी गंगा काफ्ले पौडेलको मंगलबार साँझ निधन भएको हो।केही दिनदेखि अस्वस्थ पौडेलको अल्पायुमै निधन भएको हो। स्वर्गीय...

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष...

जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको वार्षिक समिक्षा

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक वर्ष २०८० (८१ मा सम्पादन भएका कामहरूको दुई दिने वार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित विकासका योजना...

दोलखा पोखरा मिलन समाजको साधारण सभा सम्पन्न

पोखरा । दोलखा बाट पोखरा आएर पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखाली हरूको संस्था दोलखा पोखरा मिलन समाज को २३ औं साधारण सभा सम्पन्न भएको छ ।संस्थाका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायण कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले दोलखा...

पार्किङ गर्ने क्रममा कारसहित सेती खोँचमा खसेका बाबुछोरीको उद्दार

पोखरा । कार पार्किङका क्रममा कारसहित खोँचमा खसेका दुईजनाको उद्दार भएको छ । बुधबार साँझ पौने ८ बजे पोखराको मेडिपल्स हस्पिटल पछाडी पार्किङ गर्ने क्रममा ग २ च ८१३८ नम्बरको कारसहित पोखरा ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनका  ४ वर्षीया छोरी सितल...