समाचार


उकालो लाग्दै युरो, आज कति छ डलरको भाउ ? सूचीसहित

पोखरा। पछिल्लो समय युरोको भाउ उकालो लागिरहेको छ । आज बुधबार युरो एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा थियो भने अस्ति युरो एकको खरिददर १२७ रुपैयाँ...

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई...

सन्दीपमाथि तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि फेरि म्याद थप्ने तयारी गरिएको छ । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार...

माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता...

ट्रयाक्टर दुर्घटना : चार जनाको घटनास्थलमै ज्यान गयो

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४...

एक दिनमै १७ सय १४ डेंगुका बिरामी थपिए, एकजनाको मृत्यु

पोखरा । डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ। आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८...

तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ

धादिङ । तरुण दल धादिङका उापध्यक्ष राधे भण्डारी पक्राउ परेका छन् । गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा वान्टेडमा रहेका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका हुन् । तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको...

नवौं राष्ट्रिय खेलकुद : एनपिसी महिला फुटबलको सेमिफाइनलमा प्रवेश

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटबलमा विभागीय टोली पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्र्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले...

१३२ एम्पुल ड्रग्ससहित लमजुङका सन्देश पक्राउ

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल छन् । वीरगञ्जबाट लमजुङ जाँदै गरेको ना.६ ख ९०९७ नम्बरको बसमा सवार धिताललाई ईलाका प्रहरी कार्यालय...