वीरगञ्ज । सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिका मिलनचोकमा लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । ‘सीता म्याडमलाई समस्या भएपछि...
काठमाडौं , पोखरा उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।भुकम्प नेपाल चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले...
काठमाडौं । यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ । यस...
काठमाडौं । पुन पक्राउ परेका कमेडियन अपूर्व क्षितिजविरुद्ध ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो । जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । प्रहरीले सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको...
पोखरा । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ र ‘ख’ का उम्मेदवारले विकाश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । बुधबार विहान पोखराको नयाँ बजारमा क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा...
एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकी सरस्वती भट्टराईले...
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका...