पोखरा। आज साताको अन्तिम दिन शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १९...
तनहुँ । तनहुँको बन्दीपुर चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ । गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान ११ वर्षीय विना चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु...
काठमाडौं । वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ। अस्पतालका प्रत्यारोपण...
पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा एउटा कामका लागि तीन वटा लाइन बस्नुपर्ने झन्झट बाट सेवाग्रही मुक्त भएका छन् । बुधबारबाट एकै ठाउँबाट कर तिर्ने व्यवस्था मिलाइएको यातायात कार्यालय प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । ‘कार्यालयमा आएपछि...
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक...
काठमाडौं । भारतमा पटाका गोदाममा विस्फोट हुदाँ ६ जनाको ज्यान गएको छ । मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बिस्फोटले गोदार राखिएको पुरा घर नै ध्वस्त भएको जनाइएको छ । भग्नावशेषमा...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले...
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ । पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३...