समाचार


‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

पोखरा । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक...

कांगेस उपसभापति गुरुङ चढेको गाडी गल्याङमा दुर्घटना

पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्रनम्बर २ का उम्मेदवार धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । उपसभापति गुरूङ सवार बा १६ च ५४४९ नम्बरको स्कार्पियो गाडी कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटनामा...

मदरल्यान्डको बिसौँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा । पोखराको मासबारमा रहेको प्रतिष्ठित शैक्षिक संस्था मदरल्यान्डको बिसौं वार्षिक खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ । विद्यार्थीहरूमा पढाइका अतिरिक्त मनोरञ्जन तथा खेलकुदलाई पनि मध्यनजर गरी मदरल्यान्डले हरेक वर्ष कक्षा नर्सरीदेखि दससम्म वार्षिक खेलकुद...

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

पोखर । पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो । अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त...

ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा । होटल संघ पोखरा नेपालले ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल तुरुन्त नगरे नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने...

नाइजेरियामा मारिए बोको हरामका ३१ लडाकु

नाइजेरिया । नाइजेरियामा सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षा कारबाहीमा उक्त संखयामा बोको हरामका लडाकु मारिएका हुन् ।नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले...

कास्की २ की उम्मेदवार विद्या भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको...

कोठामा हिडन क्यामेरा राखी गेष्टको अश्लिल भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

काठमाडौं । कोठामा हिडन क्यामेरा राखी लजमा बस्न पुग्ने गेष्टको गोप्य रुपमा अश्लिल भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ परेका छन् । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे...

बाराही हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निस्काशन गरेको हो । आईपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका९१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे...