समाचार


५ शर्तसहित आजदेखि खुल्यो प्याराग्लाइडिङ उडान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा एक खेलाडीको ज्यान गएपछि बन्द भएको प्याराग्लाइडिङ उडान खुला भएको छ । आर्मीका खेलाडी निसिम थापाको खेलकै क्रममा ज्यान गएपछि अनिश्चितकालका लागि बन्द मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आज आइतबारदेखि...

प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७०...

वरिष्ठ राजनीतिज्ञ मैयादेवीको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित...

घट्यो डलरको भाउ : युरो र पाउण्डको मूल्य कति छ आज ? सूचीसहित

पोखरा। आज आइतबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै नेपाल राष्ट्र बैंकले निर्धारण गरको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ...

आज काग तिहार : कागलाई मीठा–मीठा चिजबिज खान दिइदैं

काठमाडौं । आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व...

दक्षिण कोरियाले अर्को वर्ष १ लाख १० हजार कामदार लिने

पोखरा । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष...

कपिलवस्तुमा भएको दुर्घटनामा ४ जनाको निधन

कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी...

‘राजनीतिक दलले पत्रकारलाई प्रचारप्रसारको माध्यम बनाउन सक्छन्’

पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया...

महापुरूषमा सशक्त भूमिका निर्वाह गर्न पाएँ : आचार्य

हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका...