पोखरा । गोरखामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो ।घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको...
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको...
जनकपुरधाम । सिरहाको कल्याणपुरमा बिहीबार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको निधन भएको छ। भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको ओन टेस्ट ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका...
पोखरा । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई निरन्तर सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताएका छन् । आज युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्दै सुनकले सो कुरा बताएका हुन् । फोन वार्तामा दुई देशबीचको सम्बन्ध...
पोखरा। आज यमपञ्चकको पाँचौ दिन अर्थात् भाइटीका । टीकाको उत्तम साईट ११ बजेर ३७ मिनेटमा भाइटीका लगाई मनाईएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...
पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ महिला उद्यमी रामकली खड्कालाई अर्पण गरिने भएको छ । ज्योति भट्टचनको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले महिला उद्यमी खड्काको नाम चयन गरेको हो । शिक्षासेवी...
पोखरा । नेपाल संवतको नयाँ वर्ष ११४३ को अवसरमा आज पोखरामा भिन्तुना र्याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेवा खलः कास्कीले पोखराको रानीपौवाबाट...
ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्। उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। उनी...
काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटिकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको...