पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश...
मुगु । जिल्लास्थित रारा विमानस्थलमा जहाज उडान नहुँदा एक बिरामीको एयरपोर्टमै निधन भएको छ । छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै निधन भएको छ । केही दिन अघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको शीर ठाडो पार्नेगरी काम गर्न आफू उम्मेदवार बनेको बताएका छन् । पोखरा २१ निर्मलपोखरीमा शनिबार निर्वाचन...
कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको निधन भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार आज बिहान करिब ८ बजे बम विस्फोट भएको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना...
चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला...
महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्भाव र्याली निकाल्ने तयारी गरेका हुन् । शुक्रबार...
रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ६०३५ नम्बरको बस कालिकास्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार थिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् । ब्रेक फेल भएर दुर्घटना...
नेपालीको दोस्रो महान् पर्व तिहार हिजो बिहीबार भाइटीका लगाएसँगै सकिएको छ।तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ । आज युरो एकको खरिददर १३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।...