समाचार


विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

पोखरा  । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन...

लमजुङ कारागारमा कैदीको मृत्यु

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी...

भायलेन्स गरेको भन्दै एमआरआर ग्रुपलाई फेसबुकले गर्‍यो निस्क्रिय

काठमाडौं । फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि...

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा भेटियो शंकास्पद वस्तु

रुपन्देही । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला परेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु भेटिएको हो। बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा कार्टुनमा खतरा लेखिएको बम जस्तै देखिने वस्तु...

पाउण्डको भाउ घट्यो , डलर र युरोको कति छ आज ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको...

दक्षिण कोरियामा हलोविनको क्रममा भागदौड : १४९ जनाले ज्यान गुमाए

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु...

आजदेखि प्रधानमन्त्री कप क्रिकेट : उद्घाटनमा भिड्दैछन् एपीएफ र आर्मी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लर नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । आजै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच...

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरीदैं

काठमाडौं । आज (आइतबार) छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा...

मनकामना दर्शनको लागि जाँदै गरेको बस दुर्घटना : पाँच जनाको घटनास्थलमै ज्यान गयो

काठमाडौं । मनकामना दर्शनका लागि तीर्थालु बोकेर जाँदै गरेको बस दुर्घटनामा परेको छ । मनकामनाका दर्शन गर्न हिडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका २ मथरभीरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको...