पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ २० पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै आज बेलायती...
काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सरकारी वकिलले मुद्दा दर्ताको तयारी गरेको छ । बलात्कार आरोपमा लागे क्रिकेटर सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवतस् आजै अभियोग पत्र पत्र दर्ता गर्न...
एजेन्सी । भारतमा छठ पूजाको क्रममा पुल भत्किदा ९१ जनाको ज्यान गएको छ । गुजरातको मोरबीमा आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका...
पोखरा । नेकपा एमालेका नेता एवं पोखरा १९ का निवर्तमान वडाध्यक्ष शोभामोहन पौडेललाई पितृशोक परेको छ । नेता पौडेलका ९६ वर्षीय बुवा बलरामको आइतबार विहान आफ्नै निवास पोखरा १६ दीपमा निधन भएको हो । पोखरा १९ घार्मीमा जन्मिएर दीपमा बस्दै आएका पौडेल लामो समय भारतमा...
पोखरा । एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले...
काठमाडौं । गृहमन्त्रीसमेत रहेका रुपन्देही -३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार...
काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल ९स्मार्टफोन० नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो । विभागले...
काठमाडौं । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका( २ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन...
धनगढी । दार्चुलामा भएको बालक मृत्यु प्रकरणमा भारतीय निर्माण कम्पनीले क्षतिपूर्ति उपलब्ध गराएको छ । सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भए पछि भारतीय पक्षले गल्ती स्विकारर्दै क्षतिपूर्ति वापतको रकम...