बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उने असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै आज...
काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथि आजबाट थुनछेक बहस सुरु हुदैंछ ।मङ्गलवार बयान सकिएपछि आज (बुधवार)देखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका...
जनकपुरधाम । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रचारमा कुदेको गाडीको ठक्करबाट सर्लाहीमा एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा कुदेको नम्बर...
काठमाडौं । अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयेन्द रावतलाई पुत्री लाभ भएको छ । श्वेताले आज छोरीलाई जन्म दिएकी हुन् । केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन् ।चलचित्र ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा...
पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्क वरपरका बासिन्दाले अब बसपार्क बन्नेमा आफूहरु ढुक्क भएको बताएका छन् । मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल...
पोखरा । घर बनाउँदा अण्डरग्राउण्ड पार्किङसहित बनाउने सर्त राखेर बनाएका तर उक्त अन्डरग्राउण्डलाई व्यवसायीक प्रयोजनमा लगाउने घरबेटी विरुद्ध पोखराका मेयर एक्सनमा उत्रिएका छन् । यस अगाडि अन्डरग्राउण्डलाई खाली गराएर पार्कीङकै लागि प्रयोग गर्न सूचना निकालेर...
स्याङ्जा । स्याङजाको पुतली बजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र...
काठमाडौं । सशस्त्र प्रहरीले दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरेको छ । आचारण विपरित काम गरेको भन्दै प्रहरीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल...