समाचार


सन्दीपविरुद्धको बहस अझै सकिएन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि सकिएन । बहस नसकिएपछि उनको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं...

पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ प्राधिकरण आफैले गर्ने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल नागरिक उड्डयान प्राधिकरण आफैले गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो सेवा दिदै आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पोखरामा नपाउने भएको छ । गौतमबुद्ध...

तीन महिना अघि रोमानिया गएका म्याग्दीका देवेन्द्रको मेसिनमा च्यापिदाँ ज्यान गयो

म्याग्दी । तीन महिना अघि मात्रै वैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवकको ज्यान गएको छ । रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर ज्यान गएको म्याग्दी प्रवासी नेपाली संघ रोमानियाले जानकारी दिएको छ । पुनको बुधबार तिमिश्वारा...

उकालो लाग्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरोको भाउ भने घटेको छ । आज युरो एककको खरिदर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ...

क्रिकेटर सन्दीपमाथि आज पनि थुनछेक बहस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको बहसमा वादी नेपाल सरकारका...

मौसम पूर्वानुमान : तीन वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...

जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा १० जना फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका १० जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला अदालले कैद तथा जरिबाना फैसला गरेकाहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरनी नायब...

प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले...

एभरेस्ट एफ एमको आकस्मिक रक्तदानमा १५१ पिन्ट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा...