समाचार


निर्वाचनका लागि म्यादी प्रहरी परिचालन : कुन जिल्लामा कति म्यादी प्रहरी खटिए ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको हो । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी...

सन्दीपमाथिको थुनछेक बहस सकियो, केन्द्रीय कारागार पठाइने

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथिको थुनछेक बहस सकिएको छ। जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद...

माल्टामा डेंगुले नेपाली युवतीको निधन

पोखरा । डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको...

पोखराको दिगो विकासमा कोरियाको चासो

पोखरा । दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक...

गठबन्धनका उम्मेद्वारको घरदैलो : ‘गुनासा सुन्दै र प्रतिवद्धता जनाउँदै’

पोखरा । कास्की–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार र प्रदेशसभा सदस्य पदका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेश (क) को घरदैलो कार्यक्रम पोखरा ३३ मा जारी छ भने प्रदेश (ख)को घरदैलो...

मानवता प्रर्वद्धनका लागि पुस १२ गते पोखरामा ‘नेपथ्य लाइभ कन्सर्ट’, तयारी तिब्र

पोखरा । कास्कीको पोखरामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आगामी पुस १२ गते पोखरा प्रदर्शनी केन्द्रमा बृहत ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न नेपथ्य व्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट आयोजना गरिएको हो । कुल...

सुन्दरबजार नगरपालिकामा आज विदा

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक...

आज युरो र पाउण्ड घट्यो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा छ । हिजो भने युरो एककको खरिदर १३० रुपैयाँ ८९...

पत्रकार विजय नेपालीमाथि प्रहरी ज्यादती प्रेस स्वतन्त्रता मथिको ठाडो हस्तक्षप : पत्रकार महासंघ गण्डकी

पोखरा । पोखराका पत्रकार विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ गण्डकीले भ्रत्सना गरेको छ । महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले मंगलबार विज्ञप्ती जारी गदैँ पत्रकार नेपाली माथी भएको अभद्र व्यवाहार स्वतन्त्र प्रेस माथिको...