समाचार


भारतीय कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी विरुद्ध उजुरी परेको छ । कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै गान्धीविरुद्ध उजुरी परेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। राहुल गान्धीबाहेक कांग्रेस...

१ मंसिरदेखि अनलाइन लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

कठमाडौं । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका...

साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । सम्मेलन मङ्सिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा...

काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङमा दुर्घटना

पोखरा । काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङको रोराङ गाउँपालिकामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार बा ४ ख ५७९० नम्बर बस साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी...

गठबन्धनका उम्मेदवारले जितेपछि मात्रै विकास : बराल

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार...

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुच्छ्रेको आधार : बराल

पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुच्छ्रे गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताए । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री...

ईपीएस कोरिया शाखाको आग्रह : दलालहरूबाट सजग रहनु

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन आग्रह गरेको छ । ईपीएसमार्फत कोरिया जानेहरूका काम छिटो छरितो गराइदिने वाहनामा दलालहरू सक्रिय रहन थालेको भन्दै उनीहरूबाट सर्तक रहन आग्रह गरेको हो । ईपीएस...

स्टेप बाई स्टेप मा.वि. मा नेपाली वक्तृत्वकला सम्पन्न

स्टेप बाई स्टेप मा.वि. मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थी बिच नेपाली वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विद्यालयका सहप्राचार्य दिपक गिरीले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता...