समाचार


पोखरामा वेलटेन प्रोफेशनलको हेयर केयर वर्कसप

पोखरा । पर्यटकीय शहर पोखरामा वेलटेन प्रोफेशनलको हेयर वर्कसप कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य क्षेत्रमा ख्यातिप्राप्त कस्मेटिक ब्राण्ड वेलटेन प्रोफेशनलको एक दिने हेयर केयर वर्कसप कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न भएको हो । सो अवसरमा वोल्दै वेलटेन...

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखरा  । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित

एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ । यसका लागि भएको मतदानमा नेपाल भने सहभागी नभई तटस्थ बसेको छ । प्यालेस्टाइनले दर्ता गरेको...

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ

पोखरा । कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार...

नौ वर्षपछि सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौँ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण...

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि...

काठमाडौंमा संविधान दिवसको तयारी तीव्र, दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक

काठमाडौँ । दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी...

ढुक्क भएर सहकारीमा बचत गर्न सदस्यहरुलाई आग्रह : प्रदेश सासद पहारी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले “सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरेकी छन” पोखरा महानगर पालिका वडा नं ६ मा अवस्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १४ औ बार्षिक...

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । विशेष कामका लागि पोखरामा आएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण संगै संघका सेवा बारेमा जानकारी लिएका थिए...