एजेन्सी । संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा...
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिए कर्तव्य पुरा गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले भोट दिनुसो...
पोखरा । एमाले उम्मेदवारले पोखरा महानगर ३३ मा घरदैलो गरेका छन् । कास्की क्षेत्रनम्बर २ (१) का उम्मेदवार भीम कार्कीले सो क्षेत्रका मतदातासंग सुझाव मागेका थिए । भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए ।...
पोखरा । गण्डकीका ५ सय ५९ ओटा मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् ।गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश राजधानी पोखरामा आज (शुक्रबार) भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सो जानकारी गराइएको हो । २ हजार ३...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ मातहतका सबै क्याम्पसहरु मंसिर १ गतेबाट बिदा हुने सूचना दिएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिएको टियूले जनाएको छ ।त्रिवि सूचना तथा जनसम्पर्क...
काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ लगायतका अभियानविरुद्ध कुनै पनि कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ । ‘नो नट अगेन’ नागरिकको अभिव्यक्ति प्रकट गर्ने माध्यम भएकाले यो अभियानलाई नरोक्न सवोच्चले आदेश दिएको हो । सर्वोच्चले नागरिकको विचार तथा अभिव्यक्ति...
पोखरा । पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएको बताइएको छ । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले दिएको जानकारी अनुसार शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गराएका हुन् । शाहविरुद्ध...
पोखरा । गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान...
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की...