पोखरा । पोखरामा अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गदै बुद्ध एयरले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान हुने पहिलो अन्तराष्ट्रिय उडान गर्न लागिएको जानकारी दिएको हो । सरकारले २०२३ को...
एजेन्सी । स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्व विदेशमन्त्री आन्जे लोगरलाई...
पोखरा । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् । सुकुम्बासी समस्यालाई समाधान गरि...
पोखरा । गोरखामा एमाले नेतामाथि मध्यरातमा आक्रमण भएको छ। गोरखा– २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रहेका अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आइतबार राति आक्रमण भएको हो ।अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो । आक्रमणबाट...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै आज...
भोजपुर । भोजपुरमा वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । भोजपुर नगरपालिका(१ का वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् । भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ । आज आइतबार अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । अस्ति शुक्रबार भने डलर...
एजेन्सी । संयुक्त राष्ट्र संघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या...