काठमाडौं । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै...
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि क्यालिब्रेसन उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने...
सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । आज (मंगलबार) बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर...
भारत । भारतको राजधानी दिल्लीमा एक युवकले आफ्नै प्रेमीकाको निर्ममतापूर्वक हत्या गरेका छन् । प्रेमी अफताबले प्रेमीका श्रद्धाको हत्यापछि शवलाई ३५ टुक्रा बनाई फ्रिजमा राखेको र बिस्तारै थोरै थोरै गरेर जंगलमा फालेको खुल्न आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख...
त्रिशूली । नुवाकोटमा आमाछोरीको हत्या भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीकी बीस वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । आमाछोरीको हत्यामा संलग्न रहेको...
पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम...
काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोडेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए...
काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै...