काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित...
पर्सा । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका...
पोखरा । पोखरामा लक्जरी अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । लामो वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले उक्त अपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् । समूहमा आउने र परिवारसहित आउने दुबै प्रकारका...
भक्तपुर । भक्तपुरमा एक कच्ची घरमा आगलागी हुदाँ एकको ज्यान गएको छ । मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको ज्यान गएको छ भने एक घाइते भएका छन्...
पोल्याण्ड । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहार भएको छ । पोल्याण्डको एक गाउँ प्रजेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको...
पोखरा । ल्याण्डफिल साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको तर, निस्कर्षमा पुगिनसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताका छन् । उनले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, गण्डकी प्रदेश...
पोखरा । इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ । चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र...