नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ । कोटथरको भेडाबारी जाने चोकमा उक्त शंकास्पद बस्तु फेला परेको थियो । बिहान ७ः३० बजे नेपाली सेनाले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको...
एजेन्सी । उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तमिा ११ जनाको निधनभएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको निधन भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास...
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औधोगिक व्यपार मेला २०७९ गर्ने भएको छ । मसिर १६ देखी २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्न लागेको संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । संघका अध्यक्ष पवन प्रजापतिले मेला सम्पन्न...
गृह मन्त्रालयले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सरकार प्रतिवद्ध रहेको बताएको छ । आज (शुक्रबार) गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगले सो प्रतिवद्धता व्यक्त गरेको हो । गृहले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न...
काठमाडौं । निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका...
काठमाडौं । आज भईरहेको नेपाल र यूएईबीचको खेलमा लाइभ बेट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय...