काठमाडौं । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको...
काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक...
काठमाडौं । दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो । झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी...
मकवानपुर । हेटौँडामा निर्वाचन बिथोल्न खोज्ने ७ कार्यकर्ता पक्राउ परेका छन् । हेटौडा –१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका हुन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका...
तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा वृद्धवृद्धा निकै उत्साह साथ मतदानमा सहभागी भएका छन् । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन्...
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन आज आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार...
पोखरा । पोखरामा सूचना अभियान्ताका रुपमा चिनिने एमाले गण्डकी प्रदेश समिति सदस्य दिपक आचार्यले नयाँ पत्रिकाको अननलाईन, सेतोपाटी र अनलाईनलाईनमा प्रकासित समाचारलाई फोटोसपमा इडिट गरिएका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्दै भ्रम फैलाएको पाइएको छ । नयाँ पत्रिकामा...
पोखरा। कास्कीको मादी गाउँपालिका रहेको पर्यटकिय क्षेत्र कोरीसम्म पुग्न केवलकार बन्ने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले उक्त केवलकार बनाउन लागेको हो । कोरी घुम्न जाने पर्यटकले अहिले हेलिकप्ट र पदमार्ग हुदैँ पुग्ने गरेका छन् । केवलकारको तल्लो...