समाचार


एभरेस्ट एफएमले मनायो दोश्रो वार्षिकोत्सव

पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवा आश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

शनिबार मौसम आंशिक बदलीको सम्भावना

पोखरा । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले...

१३ औँ संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सव मंसिर २० देखि हुने

पोखरा । मंसिर २० देखि १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सव हुने भएको छ । आयोजक नेशनल प्याब्सन कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरि  महोत्वस वारे जानकारी दिएको हो । महोत्सवका खेल भने १८ गतेदेखि नै पोखरा रंगशालामा सुरु हुने छन् । महोत्सवमा ४६...

पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य

पोखरा । पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा...

पोखराको रातोपैह्रास्थित शान्ति बाल होस्टेल बस्दै आएका २ बालक बेपत्ता

पोखरा । पोखराको एक विद्यालयको होस्टेलमा बस्दै आएका २ जना बालक ५ दिनदेखि बेपत्ता छन् । पृथ्वीचोकस्थित होली एन्जल स्कुलको रातोपैह्रास्थित शान्ति बाल होस्टेलमा बस्ने कक्षा ८ का सज्जन बिक र कक्षा ९ का गणेश क्षेत्री गएको शुक्रबारदेखि बेपत्ता भएका हुन् । उनको...

पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन्। मेयर आचार्यले...

गुल्मीमा जीप दुर्घटना, चार जनाको ज्यान गुम्यो

  काठमाडौं । गुल्मीमा जीप दुर्घटनामा चार जनाको ज्यान गुमेको छ । पाँच जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप जीप कुढडाँडामा बुधबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा...

मत गणनाको पछिल्लो अपडेट : कहाँ कसले जिते, कसको अग्रता कति ठाउँमा? (सूचीसहित)

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न २ : २० बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका ४ उम्मेदवार विजयी भइसकेका छन् ।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा आइपुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म...