हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । सिस्नेरीको वत्सला माध्यामिक विद्यालयमा रहेको होस्टेलमा दैनिक प्रशिक्षणमा राखिएका ३७ जना मध्ये ६जना सम्पर्क विहीन भएका हुन...
निरन्तरको वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी,...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने...
पोखरा । जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन कुमार थापासहित १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्की प्रहरीको कमाण्ड समालेका प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन...
रौतहट । पछिल्लो केही दिन देखि बढ्दो गर्मीका कारण रौतहट स्थित कैयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यार्थीलाई गर्मी छल्न अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ। सोमबार...
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । भागका आठ जनामध्ये थप तीनजनालाई...
धनगढी। धनगढी विमानस्थलमा ढलेर एकजनाको ज्यान गएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका –२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतना मूलक सडक नाटक शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर वानियाले...
पोखरा । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ...