काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नगर प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ। सोमबार काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिप्रकाले निर्देशन दिएको हो । सोमबार थापाथलीस्थित...
पोखरा । चन्दा संकलन गरेको भरमा यहाँको पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ । पोखरा महानगरपालिका–९ नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत यो क्याम्पस बुधबार ३६औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–९ शान्तिवनमा रहेको भवनमा सरेको छ । वार्षिकोत्सवका...
पोखरा । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि...
काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले...
फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् । कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी...
काठमाडौं । विवादका कारण मतगण्ना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने...
पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ हिजो(मंगलबार)देखि सुरु भएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुने विद्यालयले जनाएको छ। हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा छ । हिजो युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा...
काठमाडौं । काठमाडौं नदी किनारका संरचना ३५ दिनभित्र हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले अल्टिमेटम दिएको छ । महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला प्राधिकरणले पनि संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो । शहरी विकास मन्त्रालय...