काठमाडौं । काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्लब र डिस्कोलाई रातैभर चलाउन अनुमति दिने भएको छ । त्यस्तै रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै, डान्स दोहोरी र...
काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम मतपरिणाम आउँदै गर्दा मुलुकमा सरकार निर्माणका लागि दलहरु कसरतमा जुटेका छन् । विशेषगरी सत्ताघटक नेपाली कांग्रेस सरकार गठनको प्रक्रियामा अगाडि बढेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग...
काठमाडौं । नेपालमा पछिल्लो समय पर्यटक आगमन बढेको छ । ११ महिनामा झन्डै साढे ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यद्यपि,...
काठमाडौं । काठमाडौंमा सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक...
काठमाडौं । आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने...
सप्तरी । दराजले थिच्दा साढे दुई वर्षीया बालिकाको ज्यान गुमेको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा...
बाजुरा । निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपनि बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर र युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ...
एजेन्सी । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश...