समाचार


शुक्रबारदेखि पुन काठमाडौँबासीका घर–घरमा मेलम्चीको पानी

काठमाडौं । शुक्रबारदेखि पुन काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी...

काठमाडौं महानगर अगाडि सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग...

न्यायाधीशमाथि बलात्कारको आरोप

काठमाडौं । कपिलवस्तुका एक जिल्ला न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ । जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी...

सार्वजनिक भवनमा दलितलाई किरिया बस्न नदिने पोखराका ३ जनालाई कैद

पोखरा । पोखराको बाटुलेचौरमा रहेको एक सार्वजनिक किरियापुत्री भवनमा दलितलाई किरिया बस्न नदिने ३ जनालाई कैद सजायको फैसला भएको छ। जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई मुद्धा चलेको तीन वर्षपछि कैद सजायको फैसला गरेको हो । किरियापुत्रीलाई...

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

काठमाडौँ । इन्गेजमेन्ट पछि विहे नहुने भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छिन् । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर...

आज डलर र युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३०...

कालिका बहुमुखीमा वृक्षारोपण

पोखरा । कालिका वहुमखी क्याम्पसमा वृक्षारोपण गरिएको छ । क्याम्पसको वातावरणलाई हरियाली बनाउने उद्देश्यले क्याम्पस परिसरमा करिव पचास वटा धुपिका विरुवा रोपिएको क्यम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए । क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसी, क्याम्पस...

युक्रेनमा मिसाइल आक्रमण

काठमाडौं । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली...

२४ वटा फर्मलाई पोखरा महानगरको स्टार्ट अप अनुदान

पोखरा । पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रर्वधन केन्द्र बिपिसी अन्तरगत...