समाचार


संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुँदै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ ।समितिले...

पोखरा १२ नं. वडा कार्यालयको टोली बजार अनुगमनमा

पोखरा । पोखरा महानगरपालिका १२ नं। वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । वडा अध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ । बजारमा अस्वभाविक रुपमा भइरहेको...

सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन निर्देशन

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो...

बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

पोखारा । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २ सय १७ पुगेको छ । बाढी पहिरो र डुबानका कारण २८ जना बेपत्ता छन् । १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढी, पहिरोपछिको...

पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक, कति पर्छ मूल्य ?

पोखरा । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा एक विशेष कार्यक्रम गरेर आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार साँझ आयोजना गरिएको समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान...

सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको बयान सुरु

बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो । अहिले...

बाढीबाट सुनसरीमा ५०० भन्दा बढी परिवार प्रभावित

सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले...

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका...

अविरल वर्षाका कारण विपत्ति : ३५ जनाको ज्यान गुम्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ३५ जनाको ज्यान गुमेको छ।। बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको ज्यान गुमेको छ । उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको ज्यान गुमेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता...