समाचार


गाईगोरु पाल्नेलाई अनुदान

म्याग्दी। म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाईरगोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका...

डेभिड फल्स अवलोकन गर्ने पर्यटक ह्वात्तै बढे

पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा...

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा अवरुद्ध हुने

पोखरा । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम...

प्रहरीद्धारा गाँजा खेती नष्ट

सिरहा । सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा...

जाजरकोट दुर्घटनामा १२ जनाको निधन

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको निधन भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी...

पोखरा–३२ मा माटो परीक्षण तथा बाली उपचार शिबिर

पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा पोखरा ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर भएको छ । शिबिरमा उक्त वडामा रहेका विभिन्न कृषकहरुको १३३ माटोको नमुना परीक्षका लागि ल्याएका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका...

व्याजदर बृद्धि विरुद्ध आन्दोलनमा उत्रे स्याङ्जाका ब्यावसायी

श्रीकृष्ण सिग्देल स्याङ्जा । स्याङ्जाका उद्योगी, व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाहरुले गरेको व्याज दर बृद्धिका बिरुद्ध आन्दोलनमा उत्रेका छन् । सबै उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक अगुवा, किसान सबैलाई आब्ह्रान गर्दै भने बैंकको चर्को व्याजका बिरुद्ध...

जाजरकोटमा जिप दुर्घटना, ११ जनाको ज्यान गुम्यो

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार ११ जनाको ज्यान गुमेको छ । छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटना दुर्घटना भएको हो । छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाका अनुसार वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती...

११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रीज

पोखरा । पोखरा महोत्सवको ११ औं संस्करणको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि। रहने भएको छ । आगामी २७ पुस देखि ९ माघसम्म युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट...