काठमाडौं । नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका हुन्। निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी...
काठमाडौं । निर्वाचन आयोगले जलपान आयोजना गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको हो । आयोगको प्राङ्गणमा अपरान्ह १ः ३० बजेका लागि जलपान कार्यक्रम आयोजना...
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर१४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसा रहेको छ । पाउण्ड एकको खरिददर...
पोखरा । यस वर्षको नेपाल लिटरेचर फेस्टिभलमा कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । महामन्त्री थापाले ‘काठमान्डु कथा’...
काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन०को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन...
जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोपमा महोत्तरी रामगोपालपुर–५ का डा.पंकज चौधरी पक्राउ परेका छन् । श्रीमानबाट दाइजोको निहुँमा घरेलु हिंसामा परेको भन्दै नेहाले सामाजिक सञ्जालमा न्यायका लागी याचना...
पोखरा लगाएत आज देशै भर चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखरा अन्तर्गतको एयरपोर्ट शाखाले दिएको जानकारी अनुसार आज(बुधबार) पोखराको न्युनतमत तापक्रम ९.८ डिग्री सेल्सियस मापन भएको छ ।हिजो न्युनतमा ९.० डिग्री सेल्सियस थियो । चिसोले हिजोदेखि जनजीवन प्रभावित...
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गुमेको छ। बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी...