काठमाडौं । देशभर चिसो बढिरहेको छ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज (सोमबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६६ पैसा...
काठमाडौं । पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली फाइनलमा पुगेका छन् ।युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेममा नेपालका द रियल सोल्जर्स (डीआरएस)र ट्रेन्ड टु किल (टिटुके)अन्तिम चरणमा पुगेका हुन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर...
एजेन्सी । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी भएको छ । आगलागीमा परि कम्तीमा १९ जनाको ज्यान गएको छ । भने दर्जनौं घाइते भएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।सामाजिक...
एजेन्सी । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड पाएका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो पटक हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा...
पोखरा । पोखरा महानगरपालिकाले पोखरा–१४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको...
पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिबल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने भएको हो । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएका छन् ।निर्वाचन आयोगले आइतबार समानुपातिक सबै सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जना समानुपातिक...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ डाक्टर र नर्स सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर,...