समाचार


पुष २७ देखी अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव

पोखरा । एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारीएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो...

रुस–युक्रेन युद्धपछि पहिलोपटक अमेरिका जाँदै जेलेन्स्की

काठमाडौं । रुस युक्रेन युद्द सुरु भए यता युक्रेनका राष्ट्रपति पहिलो पटक आज अमेरिका जादैं छन् । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार उनले अमेरिका पुगेर समकक्षी जो बाइडेनसँग भेट वार्ता गर्ने छन् भने युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सांसदका...

पोखराको व्यापार मेलामा पिङबाट खसेर घाईते अस्मिताको उपचारको क्रममा ज्यान गयो

पोखरा । पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाईते भएकी अस्मिता लिम्बुको ज्यान गएको छ।पोखरा–९ नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा सञ्चालन भएको उक्त मेलामा २२ वर्षीय अस्मिता सहित अन्य ३ जना घाईते भएका थिए । जिल्ला प्रहरी...

मन्त्री थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेट : ओवरायले भने,’यहाँको पर्यटन प्रर्वद्धनमा सहयोग गर्छु’

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका...

पोखरा आउँदै गरेको बसको ठक्करबाट ४५ वर्षीय महिलाको ज्यान गयो

हेटौँडा । पोखरा आउँदे गरेको बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी(९ खरङगामा आज बुधवार बिहान झापाबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई...

आज पाउण्डको भाउ घट्यो, कति छ डलर र युरो ?सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन आज बुधबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २३ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २५ पैसा र बिक्रीदर...

तीन वटा प्रदेशमा हुस्सु र कुहिरो

पोखरा । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु कुहिरो रहेको छ । दिउँसो...

पोखरा महानगरले घर नक्सा अभिलेखीकरणको लागि निवेदन दिने समय ३५ दिन थप्यो

पोखरा । पोखरा महानगरपालिकाले घर नक्शा नियमित /अभिलेखिकरणको म्याद थप गरेको छ । महानगरपालिकाको कार्यपालिका बैठकले थप ३५ दिन भ्याद थपको निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । महानगरले गएको कर्तिक ३१ गते देखि लागु...

पुस १६ गते हुने ह्युई ल्हो शुभकामना र्याली तथा कार्यक्रम भव्य बनाइने

पोखरा। तमु समुदायको महान चाड, नयाँवर्ष तो ल्हो(बाघ वर्ग)को बिदाई र ह्युई ल्हो(बिरालो वर्ग)आगमनमा आउदो पुस १६ गते पोखरामा आयोजना गरिएको शुभकामना र्याली एवम विशेष कार्यक्रमको तयारीमा पोखरेली तमुहरु जुटेका छन्। तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय...