समाचार


पौडेल बंश महासंघको शुुभकामना आदान प्रदान

पोखरा । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुुभकामना आदानप्रदान एवम् बन्धुुमिलन कार्यक्रम सम्पन्न भएको छ । न्युुरोडस्थित होटेल दिपसागरको सभाकक्षमा सम्पन्न कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको...

गगनकालिका सहकारीको साधारणसभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।  साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुुर कार्कीले...

सन्जिव पौडेलको एकल कविता वाचन सम्पन्न

पोखरा । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजना, व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा सभागृह मिनिहलमा साहित्यकार सन्जिव पौडेलको एकल कविता वाचन सम्पन्न भएको छ । प्रथम पटक २०८० असोज १८ गते प्रखर कवि तथा छन्दकाव्य बाचक शिव त्रिपाठीलाई एकल काव्य...

बेलबुट्टे आदर्श बाल क्लबको शुभकामना आदानप्रदान

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली,...

अनमोल सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले उद्घाटन गर्दै सहकारीले...

बाढीपहिरोमा र डुबानमा परेर ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या दुई सय ३९ पुगेको छ । १८ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १७८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक...

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा। गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपैययाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई...

पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री सिद्धार्थ माविमा पिस पोस्टर (चित्रकला) प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको उक्त क्लबले लायन्स इन्टरनेशनलको...

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु

धादिङ । धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो...