समाचार


पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

कास्की । पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा...

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक...

आज घट्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८...

कोरोना संक्रमण बढेपनि क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउँदै चीन

काठमाडौं । पछिल्लो समय चीनमा फेरि कोरोनाको संक्रमण तीव्र रुपमा बढ्न थालेको चिनिया सञ्चारमा माध्यमले समाचार प्रकाशन गरिरहेका छन् । तर कोरोना संक्रमण बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन...

लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार

लेखनाथ । पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो । सोमबार १५ हजार दर्शकले...

यी दुई प्रदेशको पहाडी भेगमा हिमपातको सम्भावना

पोखरा। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ । दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...

कास्की आउन लागेका बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी...

आज कति छ डलर, युरोको भाउ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६० रुपैयाँ २५पैसा छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर...