जयनगर । कुर्था सञ्चालन हुने नेपाली रेलमा किचिएर एक जनाको निधन भएको छ । भारतको जयनगरबाट कुर्थाको खुलेसम्म चल्ने रेलमा धनुषाको वैदेही स्टेसनमा किचिएर धनुषाको नगराइन नगरपालिकाका– ३५ वर्षीय पूर्ण सदाको निधन भएको प्रहरीले जनाएको छ । टिकट नलिएका सदा दौडेर...
दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका(१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय नखुलेका हेर्दा मधेशी...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको निवास पुगेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेका हुन् । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार आज पनि डलरको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर...
गुल्मी । गुल्मीमा रेबिज लागेर एक जनाको ज्यान गएको छ। गुल्मीदरबार गाउँपालिका ६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए । शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा...
काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर...
भैरहवा । अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा शान्ति नमूना उच्च मावि र साईग्लोबल एकेडेमी ‘बी’ विजयी भएका छन् । शान्ति नमूनाले लुम्बिनी इन्जिनियरिङ कलेजलाई १५ रनले र साई ग्लोबलले होराइजन...
पोखरा । पोखराको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका –२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका–२८ कालिका बस्ने ६२ वर्षीय...
एजेन्सी । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन...