काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको...
पोखरा । देशभर दिनदिनै चिसो बढीरहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही...
पोखरा । आजदेखि पोखरा रंगशाखामा आहा–रारा पोखरा गोल्ड कपको २२ औं संस्करण सुरु हुँदैछ । आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीचको उद्घाटन खेल हुने आयोजक सहरा क्लवले जानकारी दिएको छ । यसपालि १० टिम प्रतिस्पर्धामा छन् । २२ औं संस्करणको गोल्ड कपमा सहारासहित...
पोखरा । कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद दामोदर पौडेल बैरागीले संसदमा जनताको आवाज बोल्ने बताएका छन् । प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार पोखरामा भएकोे भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए हुन् । ‘म सांसद नहुँदा...
पोखरा । तत्कालिन विद्रोही शक्ति माओवादी र सरकार बीच भएको सशस्त्र संघर्षका क्रममा दुबै पक्षबाट यातना भोगेका पीडितहरुले आफूहरुलाई राज्यले पहिचानसम्म नदिएको भन्दै आक्रोस पोखेका छन् । सशस्त्र द्वन्द्व पछि प्राप्त व्यवस्थाले पटक पटक सत्ताको शिखरमा...
पोखरा । बुद्ध एयरले आफ्ना सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।यही पुस १७ गतेदेखि बुद्धले सबै उडान नयाँ एयरपोर्टबाट गर्ने तयारी गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा...
काठमाडौं । समायोजन भएका कर्मचारीको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएकोमा समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको हो । कर्मचारीलाई तलब खुवाउन...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखराबाट रात्रिकालीन उडानको सुविधा नभएकोमा अब अन्तर्राष्ट्रिय उडान सञ्चालन आएसँगै काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको हो । पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ...
पोखरा । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान निधन भएको हो । उनको बुधबार नै अन्त्यष्टि...