समाचार


प्रदिप र अभिलाषाले जिते माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि

पोखरा । १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स...

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

कविशिरोमणी लेखनाथ जयन्तीमा चार जना सम्मानित

पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको १३९ औँ जन्मजयन्ती मनाइएको छ । कविको जन्मस्थान लेखनाथको अर्घौँ अर्चलेमा एक कार्यक्रमबाबिच जन्मोत्सव मनाइएको हो । कबिजन्मोत्सवको अवसरमा विधि क्षेत्रका चारजनालाई सम्मान गरिएको छ । लेखनाथ साहित्य पुरस्कारबाट नेपाली भाषा...

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा...

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

काठमाडौं । म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८...

स्वर्गीय आमाको स्मृतिमा पौडेल दाजुभाईद्धारा शिव मन्दिर पुनः निर्माणमा एक लाख एघार हजार सयोग

पोखरा । पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा छोराहरु विष्णु प्रसाद पौडेल,मनोहरि पौडेलले तथा श्रीमान दुर्गा प्रसाद पौडेलले एक लाख एघार हजार एक सय एघार...

साताको अन्तिम दिन यस्तो छ आज विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९७ पैसा...

भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने...

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना...