समाचार


खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट रेस्टिकेट

काठमाडौं । खुकुरी प्रहार गर्ने काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका तीन विद्यार्थी निष्कासित(रेस्टिकेट) भएका छन् । यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र...

आज यस्तो छ डलर, युरोको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा छ ।यस्तै युरो एकको...

तराईमा अत्यधिक चिसो : धमाधम विद्यालय बन्द

वीरगञ्ज । तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।तराईमा चिसोसगै शितलहरले पनि जनजिवन निकै कष्टकर बन्ने गरेको छ । हरेक वर्ष तराईमा चिसो र शितलहरको कारण स्थानीयले ज्यान गुमाउने गरेका छन् ।चिसोको कारण शैक्षिक...

विश्व विख्यात पेलेको आज अन्त्येष्टि गरिंदै

काठमाडौं । विश्व विख्यात फुटबल खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक...

पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य छन्त्याललाई पितृशोक

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य प्रकाश छन्त्याललाई पितृशोक परेको छ । उनका पिता नरबहादुर छन्त्यालको ६९ उमेरमा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आइतबार साँझ ४ : ३० बजे निधन भएको हो । दमबाट पीडित उनलाई केहीदिन अगाडि अस्पताल...

पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको तयारी पुरा

पोखरा । पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता तयारी पुरा भएको आयोजकले जनाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पौष १९ गतेबाट २३ गते सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको...

नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो बेकाम

काठमाडौ । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ । भारतको नोटबन्दी...

पठाओ, इनड्राइभ लगायत राइड सेयरिङ एप बन्द गर्न माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ । निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार...

जिसस महासंघ नेपालको राष्ट्रिय परिषद बैठक पौष २२ देखि पोखरामा

पोखरा । जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ। यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नबराज गेलालले जानकारी...