समाचार


मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

पोखरा । पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टा–छुट्टै उमेर...

‘एक्टिभ’ नरहेको सिम अर्को व्यक्तिलाई बेच्न रोक

काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर ९सिमकार्ड० प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा...

एपिएफलाई हराउँदै संकटा आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । संकटा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।संकटाले आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एपिएफ फुटबल क्लबलाई ४(१ गोलले पराजित गरेको हो । संकटाको जितका लागि मेसउके र स्टेफिन बिनोङले दुई दुई गोल गरेका थिए।स्टेफिनले खेलको पाँचौ...

प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंक अधिकारी, महासचिवमा प्रकाश ढकाल

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संगीता केसी र समावेशी उपाध्यक्षमा शारदा झेडी चयन भएका छन् ।यस्तै महासचिवमा प्रकाश ढकाल,...

इँटा भट्टाको छाप्रोमा आँखा फुटेको अवस्थामा मजदुर मृत भेटिए

जनकपुरधाम । महोत्तरीमा इँटा भट्टाका मजदुर आँखा फुटेको अवस्थामा मृत भेटिएका छन् । औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा मजदुरको काम गर्ने स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव इँटा भट्टाकै छाप्रोमा फेला परेको हो । उनी हिजो(मंगलवार) मृत फेला परेको हो...

आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ...

पाँचथरमा आगलागी : दुई जनाको ज्यान गयो

काठमाडौं । पाँचथरमा आगलागी हुदाँ २ जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारमा भएको आगलागीमा परि २२ वर्षीया ममता गुरुङ र २३ वर्षकी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । आगलागीमा परि दुईजा घाइते भएका...

राहदानी विभाग अनिश्चितकालका लागि बन्द

काठमाडौं । राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द भएको छ। राहदानी विभागको सिस्टमको समस्याका कारण राहदानी वितरणको काम बन्द गरिएको विभागले जनाएको छ। विभागले मंगलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आएकाले अर्को सूचना जारी नभएसम्मका लागि राहदानी...

पोखरा अन्तराष्ट्रिय म्याराथन ६ फागुनमा हुने, पुरस्कार राशीमा बृद्धि

पोखरा । १७ औँ संस्करणको पोखरा अन्तारष्ट्रिय म्याराथन २०७९ आगामी फागुन ६ देखि हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी म्याराथन वारे जानकारी दिएको हो । म्याराथन सम्पन्न गर्न २३ उपसमिति गठन गरी तयारी थालिएको मञ्चक अध्यक्ष...