समाचार


नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना पाेखराबाट पक्राउ

पोखरा । पोखरामा नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना भारतिय पक्राउ परेका छन् । उनलाई नशालु पदार्थ मिसाइएको एक पाकेट लड्डु सहित प्रहरीले पोखरा ९ बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाका संग्रापुर बस्ने ४६ वर्षिय...

गायत्री आधारभुत विद्यालयको ३९औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीमा रहेको गायत्री आधारभुत विद्यालयको ३९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक गुणस्तर बढाउन शिक्षक, अभिभावक र विद्यार्थी...

फागुन ७ गतेदेखि अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा सडक कालोपत्रको तयारी

तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रूपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो। ट्र्याक...

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन, ९२ मुलुकका करिब ४० हजार सहभागी हुने

काठमाडौं । आजदेखि विश्व सामिाजिक मञ्चको सम्मेलन शुरु भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ १६ औँ संस्करणको सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएका छन् । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय...

पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण तथा प्रायोजन सम्झौता

पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ । तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम...

पोखरामा बिटी कप जारी, आज ८ खेल सम्पन्न

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज्...

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय...

अग्रज पत्रकार प्रतिकलाई गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मान

पोखरा । प्रेस स्वतन्त्रता सेनानी एवं पोखराका अग्रज पत्रकार पत्रकार वद्रि विनोद प्रतीक यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले प्रतीकलाई वीरगञ्जमा एक कार्यक्रमका बीच  बुधबार बिहान सम्मान...

७ करोड लगानीमा आटिघर रिसोर्ट सञ्चालनमा

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० मौजामा आटिघर भिलेज जंगल रिसोर्ट फागुन ५ गते सांगेतिक कार्यक्रम सहित उदघाटन हुने भएको छ । जग्गाबाहेक ७ करोड लगानी रहेको उक्त रिसोर्ट ३२ रोपनी जग्गामा अवस्थित छ । उदघाटनका दिन इन्द्रेणी साँझ समेत गरिने आज आयोजित...