काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न उनले निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको...
काठमाडौं कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग...
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण स्थगित गरिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन...
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति...
बुटवल । अहिले सामाजिक सञ्जालमा एउटा साँढेलाई ट्रकमा बाँधेर घिसारेको तस्वीर भाइरल भएको छ । तस्वीरमा साँढे रगतरगत भएको देखिन्छ । यस्तो दर्दनाक तस्वीर भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुको साथै चर्को आलोचना भएको छ । रुपन्देहीको सिद्धार्थनगर...
पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज(बिहीबार) चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।ए डिभिजनको चर्च...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको...
काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइ आज हुने भएको छ ।बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर लामिछानेले पुनरावेदन गरेका थिए । पाटन उच्च अदालतमा दर्ता रहेको...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ उकालो लागेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर...