समाचार


गुल्मीको रेसुङ्गा एयरपोर्टमा डेमो उडान सफल

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ । आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१०...

भोलिदेखि कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरिने

पोखरा । कास्की जिल्लामा सञ्चालित विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको भोलि (सोमबार)देखि अनुगमन गर्ने निर्णय गरिएको अनुगमन...

नारायणगढ–मुग्लिङ सडक पुस ३० र माघ १ को दिउँसो खुल्ला रहने

चितवन । दिउँसोको समय बन्द रहँदै आएको नारायणगण्ढ मुग्लिङ सडक पौष ३० र माघ १ गते दिउँसो भने खुल्ला रहने भएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी सो सडकखण्ड दुई दिन खुला रहने भएको हो । प्रमुख जिल्ला अधिकारी...

साताको पहिलो दिन आज कति छ डलर, युरोको भाउ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३१ पैसा...

नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षीया बालक बेपत्ता

धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा...

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको अध्यक्षमा कविन्द्र पोखरेल

  पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको ११ औं अधिवेशनले पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना,...

भुटानी शरणार्थीको अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको...

पृथ्वी जयन्तीमा सर्वजनिक बिदा दिइने

पोखरा । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सत्ता गठबन्धनमा सहमति जुटेको छ । सत्तारुढ गठबन्धनले तयार गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा सो दिन बिदा दिन दलहरु सहमत भएका छन् । प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता...