पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने ‘मगर सांस्कृतिक उत्सव–२०७९’को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते भोलि (शनिबार)पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिए। असहाय तथा...
पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको...
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरमा स्कुटर दुर्घटना ३ जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा गएराती करिब पौने ११ बजेतिर स्कुटर दुर्घटना भएको हो । सो दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा...
पोखरा । वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो । संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली...
पोखरा । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ ।हाल गण्डकीमा रहेका रामदत्त जोशीको भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा...
देउखुरी । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा...
पोखरा । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसिइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट...
पोखरा । पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतका ९० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान...