गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...
पोखरा । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाएका छन् । अदालतले बालिका बलत्कारको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेका...
पोखरा। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । दिनभर खोजि गर्दा एक महिलाको शव फेला परेको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । सेती नदीको खोँचमा शसस्त्र प्रहरीको गोताखर र ड्रोनबाट हराइरहेकाको खोजि गरिएको...
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये ४८जनाको शव काठमाडौं लगिएको छ । मंगलबार बिहान पोखरा विमानस्थलबाट ती शव काठमाडौँ लगिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका ती शवलाई नेपाली सेनाको ट्रक मार्फत पोखरा विमानस्थ...
पोखरा । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका...
पोखरा । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र...
पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् । दुर्घटनामा मृत्यु भएकाको...
पोखरा । पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको शव पहिचान भएको छ । १६ महिला र २२ पुरुषको शव पहिचान भएको हो । केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य...
पोखरा । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो। ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । जहाज...