पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका...
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले...
पोखरा । वालिङ नगरपालिकामा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । डंगोलले फुटबल खेल चलिरहेको बेला मैदानमा हेलिकप्टर ल्याण्ड गरे पछि युवाले हातपात गरेका हुन् । उनीहरुको कुटाइबाट क्याप्टेन डंगोलको नाक तथा मुखबाट रगत निस्केको छ । अवतरण...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको...
पोखारा। पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।फोर सिजन माउन्टेन ट्रेकबाट असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार...
पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा त्रिपुरा लाउन्ज एण्ड बार संचालनमा आएको छ । संचालक सुमन कुमार श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरि बिहिबार लाउन्ज एण्ड बारको सफ्ट ओपानीङ गर्ने जानकारी दिए । लेकसाइट स्टेट नम्बर १५ मा संचालनमा अएको त्रिपुरा लाउन्ज...
पोखरा । नेकपा एमालेका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य सुधिर कुमार पौडेलले विकास निर्माणमा जनताले अपनत्व लिनुपर्ने बताएका छन् । आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सांसद पौडेलले सरकार...
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यको स्वकीय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर अचार्यले लामालाई स्वकीय सचिवमा नियुक्ती गरेको पोखरा महानगरपालिकाले जनाएको छ । नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष रहेका उनलाई मेयर आचार्यले स्वकीय सचिवमा...
कास्की । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन...