दमौली । तनहुँमा भिरबाट खस्दा दुई जनाले ज्यान गुमाएका छन् । शनिवार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्इान गएको छ। शनिवार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा...
काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् । घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।उनी ०४९ सालमा...
आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त...
सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप सडकबाट झण्डै ८० मिटर तल खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे जिप दुर्घटनामा...
पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइडमा रहेको उक्त संएस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर कार्यक्रममा गरेको हो । पोखरा महानगरपालिका वडा नं...
सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु...
काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब...
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो । काठमाडौंको...