समाचार


फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

पोखरा। फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब...

तीन नेपाली पाइलट कारबाहीका लागि सिफारिस

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले...

विमान दुर्घटनास्थलमा माघ १३ गते मौनधारण सभा

पोखरा । गत माघ १ गते पोखराको सेती खोचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएको नाममा घटनास्थलमा मौनधारण सभा हुने भएको छ । यति एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समाजले यहि माघ १३ गते मौनधारण सभा गर्न लागेको प्रेस विज्ञप्ति मार्फत जानकारी...

समयमै जहाज उडाउन उड्डयान मन्त्रीको निर्देशन, भने,‘नेपाली समयको बदनाम नगर्नुहोस्’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई...

स्पट फिक्सिङको आरोपमा क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गर्ने तयारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोले जनाएको...

संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा पत्रकार महासंघ गण्डकीले अक्षयकोष स्थापना गर्ने

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा...

क्यालिफोर्नियाको डान्स क्लबमा गोली चल्यो : १० जना मारिए

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स क्लबमा गोली चल्दा १० जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा पाँच जना...

आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । आज पाउण्ड...

आज(सोमबार) साँझदेखि वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुनसक्ने

पोखरा । आज देशभरको मौसम सफा रहेपनि आज साँझबाट भने परिश्चमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गरि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली...